शैक्षिक सत्र २०७९ सालको बर्षे बिदा मिति २०७९/०३/१९ गते देखि मिति २०७९/०४/२१ गते सम्म

Ganesh Secondary School Bhursa, Mohanpur, Beldandi-5, Kanchanpur
0

 

सूचना !                      सूचना !!                   सूचना !!!

 

            उपरोक्त विषय सम्बन्धमा बेलडाँडी गा.पा.को मिति २०७९/०३/१६ च.नं. १४७७ को प्राप्त पत्रानुसार यस शैक्षिक सत्र २०७९ सालको बर्षे बिदा मिति २०७९/०३/१९ गते देखि मिति २०७९/०/२१ गते सम्म (जम्मा ३५ दिन) हुने भएकाले सो दिन सम्म विद्यालय बन्द रहने र मिति २०७९/०४/२२ गते देखि यथावत समयमा विद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिन्छ ।

 

प्रधानाध्यापक

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)
Our website uses cookies to enhance your experience. Learn More
Accept !