कक्षा ११ मा शैक्षिक सत्र २०७९ का लागि भर्ना खुल्यो !

Ganesh Secondary School Bhursa, Mohanpur, Beldandi-5, Kanchanpur
0
भर्ना खुल्यो ! भर्ना खुल्यो ! भर्ना खुल्यो ! 
शैक्षिक सत्र २०७८ सालको S.E.E परीक्षामा सहभागी भई सफल भएका सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाईका साथै उच्च शिक्षाको सफलताको कामना सहित यस श्री गणेश माध्यमिक विद्यालय भूर्षा, मोहनपुर, बेलडाँडी गाउँपालिका वडा नं. ५ इमलियामा शैक्षिक सत्र २०७९ को लागि शिक्षा, मानविकी तथा व्यवस्थापन विषय समूहमा मिति २०७९ साल श्रावण १५ गतेदेखि कक्षा ११ मा नयाँ भर्ना खुलेको हुँदा तपसिलका प्रमाणपत्र सहित भर्ना आवेदन फाराम भर्न हुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 
 तपसिल : 
१. एसइइ/एसएलसी लब्धाङ्क पत्रको प्रतिलिपि । 
 २. नेपाली नागरिकता अथवा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि । 
 ३. पासपोर्ट साइजको फोटो १ प्रति 
 नोटः कक्षा ११ तथा १२ को कक्षा सञ्चालन मिति २०७९/०४/२२ गते विहान ७:०० बजेदेखि
https://bhursaschool.blogspot.com/?m=1 Contact no. 9806482171, 98064154927, 9827792360
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)
Our website uses cookies to enhance your experience. Learn More
Accept !